|
|
|||
|
||||
OverviewA creative non-fiction by Narayan Wagle, set on Korea. नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । 'पल्पसा क्याफे' का लागि मदन पसरस्कार पाए । दोस्रो उपन्यास 'मयुर टाइम्स' लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने 'कफी गफ' शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ । Full Product DetailsAuthor: Narayan WaglePublisher: Publication Nepalaya Imprint: Publication Nepalaya Dimensions: Width: 13.30cm , Height: 1.40cm , Length: 20.30cm Weight: 0.286kg ISBN: 9789937921299ISBN 10: 9937921295 Pages: 248 Publication Date: 09 February 2019 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: In stock We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Language: Nepali Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |