मृत्यु डायरी

Author:   Tulasi Acharya
Publisher:   IngramSpark
ISBN:  

9781088288351


Pages:   262
Publication Date:   16 September 2023
Format:   Paperback
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Our Price $31.65 Quantity:  
Add to Cart

Share |

मृत्यु डायरी


Add your own review!

Overview

The royalties that come from this book will go towards cancer-related social science research and provide financial assistance to cancer sufferers in Nepal. यो पुस्तकबाट उठेको रकम क्यान्सर सँग सम्बन्धित सामाजिक अनुसन्धान तथा नेपालमा भएका क्यान्सर पीडितहरूलाई जानेछ । सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो संस्मरण (गैरआख्यान) हो- 'मृत्यु डायरी' । यसअघि विभिन्न विधामा करिब एक दर्जन पुस्तक लेखिसकेका आचार्यले प्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका छन् । 'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ । The manuscript vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality.

Full Product Details

Author:   Tulasi Acharya
Publisher:   IngramSpark
Imprint:   IngramSpark
Dimensions:   Width: 14.00cm , Height: 1.70cm , Length: 21.60cm
Weight:   0.277kg
ISBN:  

9781088288351


ISBN 10:   1088288359
Pages:   262
Publication Date:   16 September 2023
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Table of Contents

Reviews

यस पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ । --के ट्रेल ००० जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् । लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु- पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् । - गोपीकृष्ण ढुंगाना साहित्यकार/सञ्चारकर्मी


Author Information

Tab Content 6

Author Website:  

Customer Reviews

Recent Reviews

No review item found!

Add your own review!

Countries Available

All regions
Latest Reading Guide

Aorrng

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List