मारीखोलाको ढुङ्गो (Marikholako Dhungo)

Author:   Jb Darlami
Publisher:   Publication Nepalaya
ISBN:  

9789937968201


Pages:   140
Publication Date:   06 April 2024
Format:   Paperback
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Our Price $29.04 Quantity:  
Add to Cart

Share |

मारीखोलाको ढुङ्गो (Marikholako Dhungo)


Add your own review!

Overview

मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास विशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।

Full Product Details

Author:   Jb Darlami
Publisher:   Publication Nepalaya
Imprint:   Publication Nepalaya
Dimensions:   Width: 12.90cm , Height: 0.80cm , Length: 19.80cm
Weight:   0.145kg
ISBN:  

9789937968201


ISBN 10:   9937968208
Pages:   140
Publication Date:   06 April 2024
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Table of Contents

Reviews

Author Information

लेखक जेबी दर्लामी काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय साहित्यकार हुन्। दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा 'नेपालको राजनीतिमा अर्घाखाँची' शोधमूलक पुस्तक प्रकाशित छन् ।

Tab Content 6

Author Website:  

Customer Reviews

Recent Reviews

No review item found!

Add your own review!

Countries Available

All regions
Latest Reading Guide

wl

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List