|
|
|||
|
||||
Overviewचिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो । गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् । बन्धनशालामा खीर र बलिदानले बनेको देश पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका उज्यालोतिरको यात्रा कविता सङ्ग्रह र नेपाली साहित्य मेरो दृष्टि समालोचना सङ्ग्रह पनि प्रकाशित छन् । Full Product DetailsAuthor: Chiranjibi WaglePublisher: Publication Nepalaya Imprint: Publication Nepalaya Dimensions: Width: 12.90cm , Height: 1.90cm , Length: 19.80cm Weight: 0.318kg ISBN: 9789937953085ISBN 10: 9937953081 Pages: 326 Publication Date: 06 January 2024 Audience: General/trade , General Format: Paperback Publisher's Status: Active Availability: In stock We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately. Table of ContentsReviewsAuthor InformationTab Content 6Author Website:Countries AvailableAll regions |