कुलचन्द्र गौतम (Kul Chandra Gautam): आत्मकथा

Author:   Kul Chandra Gautam
Publisher:   Publication Nepalaya
ISBN:  

9789937937887


Pages:   494
Publication Date:   17 August 2022
Format:   Paperback
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Our Price $41.40 Quantity:  
Add to Cart

Share |

कुलचन्द्र गौतम (Kul Chandra Gautam): आत्मकथा


Add your own review!

Overview

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् । लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् । गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

Full Product Details

Author:   Kul Chandra Gautam
Publisher:   Publication Nepalaya
Imprint:   Publication Nepalaya
Dimensions:   Width: 14.00cm , Height: 2.80cm , Length: 21.60cm
Weight:   0.621kg
ISBN:  

9789937937887


ISBN 10:   9937937884
Pages:   494
Publication Date:   17 August 2022
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.
Language:   Nepali

Table of Contents

Reviews

, , - ' - ( ) , -


पहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको उदय, संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव तथा युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ । - सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी यदि नेपालको डाँडाकाँडामा जन्मेको एउटा केटोले राष्ट्रसङ्घका सभाकक्षहरूसम्म प्रभावकारी पहुँच बनाउन सक्छ भने यस ' संसारमा असम्भव भनेको केही छैन । - भ्यालरी जुलियान्ड (नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि) दुर्गम गाँउबाट उदाएका सहृदयी गौतम भित्रभित्रै यति दृढ व्यक्तित्व हुन्, जसका सामाजिक न्यायप्रतिको प्रतिबद्धता सतिसालझै अटल छ। - कुन्द दीक्षित


Author Information

Tab Content 6

Author Website:  

Customer Reviews

Recent Reviews

No review item found!

Add your own review!

Countries Available

All regions
Latest Reading Guide

Aorrng

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List