आमसञ्चार र पत्रकारिता अध्ययन

Author:   Bhanu Bhakta Acharya
Publisher:   IngramSpark
ISBN:  

9781087917467


Pages:   618
Publication Date:   25 February 2023
Format:   Paperback
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.

Our Price $87.12 Quantity:  
Add to Cart

Share |

आमसञ्चार र पत्रकारिता अध्ययन


Add your own review!

Overview

यस पुस्तकमा नेपालभित्र र बाहिरका समेत गरी २१ जना सञ्चार र पत्रकारिताका विज्ञहरूले योगदान गरेका छन् । पुस्तकका विशेषताहरूः सञ्चार र आमसञ्चार, आमसञ्चार माध्यम, सूचना, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी र फोटोपत्रकारिता, प्रसारण पत्रकारिता, अनलाइन पत्रकारिता र सामाजिक सञ्जाल, समाचारको अवधारणा, समाचार सम्प्रेषण, समाचार सम्पादन, प्रेस स्वतन्त्रता, प्रेस कानुन र आचारसंहिता शीर्षकमा छुट्टाछुट्टै अध्यायहरू समावेश भएको । सञ्चार, आमसञ्चार र पत्रकारिताका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिभाषा, ऐतिहासिक सन्दर्भ र वर्तमान अभ्यासहरू समेटिएको । नेपाल लगायत विभिन्न विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहका पत्रकारिता र आमसञ्चार विषयसँग सम्बन्धित विभिन्न पाठ्यक्रमका लागि समेत सान्दर्भिक । स्वदेश विदेशमा पूर्णकालीन वा आंशिक रूपमा पत्रकारितामा संलग्न व्यावसायिक पत्रकार, सञ्चारकर्मी, विद्यार्थी, प्रशिक्षक तथा आमसञ्चार र पत्रकारिताप्रति चासो राख्ने हरेक व्यक्तिका लागि हातेपुस्तकका रुपमा तयार पारिएको । विषयगत समीक्षा, तालिका, रेखाचित्र, पादटिप्पणी लगायत विश्वमा प्रचलित पछिल्ला र प्रामाणिक तथ्यहरूलाई समावेश गरिएको । साथमा पत्रकारिता शब्दावली, नेपालमा पत्रकारिताको विकासक्रम, पत्रकारका लागि पत्रकार आचारसंहिता लगायतका सन्दर्भ सामग्रीहरू भएको ।

Full Product Details

Author:   Bhanu Bhakta Acharya
Publisher:   IngramSpark
Imprint:   IngramSpark
Dimensions:   Width: 15.20cm , Height: 4.30cm , Length: 22.90cm
Weight:   0.816kg
ISBN:  

9781087917467


ISBN 10:   1087917468
Pages:   618
Publication Date:   25 February 2023
Audience:   General/trade ,  General
Format:   Paperback
Publisher's Status:   Active
Availability:   In stock   Availability explained
We have confirmation that this item is in stock with the supplier. It will be ordered in for you and dispatched immediately.
Language:   Nepali

Table of Contents

Reviews

Author Information

Tab Content 6

Author Website:  

Customer Reviews

Recent Reviews

No review item found!

Add your own review!

Countries Available

All regions
Latest Reading Guide

Aorrng

Shopping Cart
Your cart is empty
Shopping cart
Mailing List